


नेपाल बिद्युत प्राधिकरणको आधिकारिक ट्वीटर हेन्डल



तोकियेको समय भन्दा अगाडि नै काम सकियेमा बिद्युत सुचारु हुने छ ।। @Hello_NEA लगनखेल वितरण केन्द्र ललितपुर

नया बस्ती, कमल पोखरी, कोजि होम, नागरिक पत्रीका लगायतका क्षेत्रमा बिधुत सप्लाई बन्द रहनेछ । एन्फा देखि नमस्ते पेट्रोलपम्प ग्वार्को सम्म तार परिबर्तन गरि बीचमा तार जोड्नु पर्ने भयेको ले ग्वार्को पुल माथीको तार छुने भयेमा छोटो समयको लागि इमडोल 2 फीडर पनि बन्द हुन सक्नेछ ।

भक्तपुर बानेश्वर पाटन ६६ के भी प्रसारण लाईनमा पुरानो तथा जिर्न तार परिवर्तन गरि 66 के भि को क्षमता बृदि गर्ने कार्य भई रहेकोले 29 गते बिहान 8 देखी दिउसो 1 बजे सम्म इमडोल 3 फीडर अन्तर्गत भेल्पा, भेल्पा चर्च, किस्ट हस्पिटल, ग्वार्को, ओचु, राजकुलो, कृष्ण मन्दिर











यो वर्षको नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव समारोह Webinar मार्फत Live हुदैछ। ईच्छुक महानुभावहरुले निम्नानुसारको सामाजिक संजालबाट हेर्न सक्नुहुनेछ। youtube.com/channel/UCO0G8nS… facebook.com/hellobidhut x.com/Hello_NEA