←
Arnico Panday अरनिको पाँडे2,660 posts
Arnico Panday अरनिको पाँडे avatar

Arnico Panday अरनिको पाँडे

@arnicopanday

Atmospheric scientist, educator, policy advisor. Central Committee Member, RSP. Former Member, National Planning Commission. Posts = Personal opinions.

◷ Joined March 2010▧ 131 Photos and videos
Arnico Panday अरनिको पाँडे avatar
Arnico Panday अरनिको पाँडे@arnicopanday·27 Dec 2025

रास्वपाका साथिहरु, समानुपातिक प्राइमरीमा मलाई भोट हाल्न नबिर्सनुहोला (खस आर्य क्लस्टर, बागमती प्रदेश)। रास्वपाको app मा भोटिङ खुला छ । मेरो बारे थप जानकारीको लागि arnicopanday.com हेर्नुहोला ।

Post attachment
Ragıp Soylu avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
Ragıp Soylu@ragipsoylu·22 Nov 2024

BREAKING — Germany’s government spokesperson says Berlin isn’t likely to comply with ICC warrant for Netanyahu "I find it hard to imagine that arrests could be made in Germany on this basis", Steffen Hebestreit told reporters. Via @vonderburchard

SpironGe7i avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
SpironGe7i@ge7i_spiron·1 Oct 2024

(3/n) After they were done with river bed, there were multiple stones mines on the slopes right above the road posing great risk, many of those sites are now being reported as landslides, no they are not. @arnicopanday @party_swatantra @SumanaShrestha anyone willing to speak?

#Justice4Nirmala avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
#Justice4Nirmala@bishwas002·1 Oct 2024

भ्रष्ट ढोंगी चोरहरू @kpsharmaoli @SherBDeuba र @cmprachanda लाई सडकमा घिसारेर सुली चढाउॅदा मात्र देश त्यसपछिको १० बर्षमा सहि दिशामा फर्कने देखियो… लुट्न सके लुट कान्छा #Nepal मै छ छुट! @DahalTbd @Vijaykumarko @arnicopanday @thapagk @bishwaprakash77 #BananaRepublic @BhimRawal179

यो चैं नख्खु खोला नै सारेर बनाइएको अस्पताल मेडिसिटीको कुरा - केही वर्षअघि जहाँ खोला बग्थ्यो, त्यहाँ अहिले अस्पतालको मुख्य बिल्डिङ छ । अहिलेको बाढीमा अस्पताल डुबानमा पर्न गयो ! himalkhabar.com/news/143038

Sudarshan Ghimire avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
Sudarshan Ghimire@ghimirejee·30 Sep 2024

२५ वर्षअघि सचिवबाट राजीनामा गरेर बाहिरिएपछि मसितको अन्तर्वातामा @PokharelBhojraj ले भन्नुभएको थियो- विद्यमान अवस्था यथावत रहे कर्मचारीतन्त्रको मृत्यु अवश्यंभावी छ कर्मचारीतन्त्र यो २५ वर्षमा कहाँ पुग्यो?सरसित भेटेर सोध्न मन लागिरहेको थियो। उत्तर त मुख्यसचिवले पो दिनुभयो!

मुख्यसचिव अर्थात् स्थायी सरकारका प्रमुख एकनारायण अर्याल काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा बाढीपहिराे र डुबानले जनधनको क्षति भइरहँदा (असाेज ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म) पञ्चेबाजासहित बधाई तथा शुभकामना थापिरहेका थिए। समाचार: ekantipur.com/news/2024/09/3…

0:15
विश्वरसिंह मेवाहाङ avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
विश्वरसिंह मेवाहाङ@BiswarRai·30 Sep 2024

गृहमन्त्रीले केही गरेन भनेर आलोचना गर्नेहरुको लागि : १. उहाँले चिन्ता व्यक्त गर्नु भएको छ २. उहाँले समवेदना दिनु भएको छ ३. उहाँले पत्रकार सम्मेलन गर्नु भएको छ ४. उहाँले राहत दिन्छु भन्नू भएको छ ५. उहाँले घाइतेको स्वास्थ लाभको कामन गर्नु भएको छ । ६. समग्रमा उहाँ गम्भीर हुनुहुन्छ

missionAK-47 avatar
⟳ Arnico Panday अरनिको पाँडे retweeted
missionAK-47@XetryKb·30 Sep 2024

यस्तो राम्रो काम गरेका रचन हाम्ले नदेखेर रैछनि 👇👇

Post attachment
Arnico Panday अरनिको पाँडे avatar
Arnico Panday अरनिको पाँडे@arnicopanday·30 Sep 2024

Here is an updated photo: ratopati.com/story/450172/la…

Arnico Panday अरनिको पाँडे avatar
Arnico Panday अरनिको पाँडे@arnicopanday·29 Sep 2024

You should have hopped on the first flight back as soon as you heard the forecast of extreme rainfall, instead of embarrassing Nepal at the Kennedy School! You and your government have failed the country and murdered people with your callousness!

I'm heading to Harvard Kennedy School soon, but my heart is heavy with the news of heavy rains causing floods and landslides in Nepal.Please stay safe, everyone in affected areas. All relevant govt authorities stay alert to for necessary actions. ❤️ #Nepal #StaySafe